२०७९ चैत्र ९, बिहिबार
राष्ट्रिय सहिदको नामावली राजपत्रमा प्रकाशित

मन्त्रिपरिषद् बैठकले निर्णय गरेअनुरूप सशस्त्र सङ्घर्ष र क्रान्तिका क्रममा सहादत प्राप्त गर्ने सहिदहरूको नामावली नेपाल राजपत्रमा प्रकाशित भएको छ । […]