सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला दार्चुलामा भूकम्प गएको छ ।
सोमबार अपरान्ह साढे चार बजे ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।
बैतडी, डडेलधुरा र डोटीसम्म भूकम्पको धक्का महसुस गरिएको स्थानीय प्रशासनले जानकारी दिएको छ ।







प्रतिक्रिया लेख्नुहोस्