२०८३ कार्तिक २, आइतवार

दशैं मनाउन काठमाडौं उपत्यकाबाट झण्डै ५ लाख बाहिरिए

बडादशैं मनाउन वा अन्य कामले काठमाडौं उपत्यका छाड्ने यात्रुहरुको संख्या ४ लाख ९६ हजार नाघेको छ ।काठमाडौं उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार हालसम्म ७८ हजार सार्वजनिक सवारीसाधनले...

राजनीति सबै

  • मन्त्रिपरिषद् बैठकमा के के भए निर्णय ?

    सरकारले नेपाल विशेष सेवा (एक्काइसौं संशोधन) नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले नियमावली स्वीकृत गर्ने निर्णय गरेको हो ।त्यस्तै, सरकारले बाढीबाट प्रभावित स्थानीय तहलाई तीन महिनाको लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ । बूढीगण्डकी बाढीबाट...

समाज थप

दशैं मनाउन काठमाडौं उपत्यकाबाट झण्डै ५ लाख बाहिरिए

बडादशैं मनाउन वा अन्य कामले काठमाडौं उपत्यका छाड्ने यात्रुहरुको संख्या ४ लाख ९६ हजार नाघेको छ । काठमाडौं उपत्यका ट्राफिक […]

पाथीभरा मन्दिरमा तीन महिनामा ३३ लाख २६ हजार भेटी सङ्कल

ताप्लेजुङ स्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा ३३ लाख २६ हजार ६५० रूपैयाँ […]

बडादसैँको सातौँ दिन आज घरघरमा फूलपाती भित्र्याइँदै

बडादसैँको सातौँ दिन आज शनिबार घरघरमा फूलपाती भित्र्याइँदै छ । नवरात्रको यस दिन नौ दुर्गामध्ये सातौँ स्वरूप कालरात्रि देवीको विधिपूर्वक […]

भारत जाने यात्रुले जान्नैपर्ने नयाँ हवाई नियम

नेपालबाट भारत जाने यात्रुले अब हवाई यात्राका क्रममा पावर बैंक साथमा लैजान नपाउने भएका छन् । नेपाल एयरलाइन्सले सूचना जारी […]

विचार–वार्ता थप

‘वीर र शिक्षण अस्पतालहरुमा भीड व्यवस्थापन गर्न बेड थपेर मात्र हुँदैन’

चिकित्सा शिक्षा आयोगको पूर्वउपाध्यक्ष तथा भक्तपुरमा रहेको काठमाडौं क्यान्सर सेन्टरका अध्यक्ष डा. अन्जनीकुमार झाले स्वास्थ्य क्षेत्रमा राज्यले गर्ने लगानीलाई तत्कालको आम्दानी र...

नेपालमा अटोमोवाइल क्षेत्रका व्यवसायीहरुको हकहितको लागि काम गर्ने मुख्य उद्देश्य राखेर स्थापना भएको अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले आफ्नो स्थापनाको […]

टेलिभिजन, छापा, अनलाइन समाचारमा हिमाल चढ्नेको रेकर्ड, खबर दिनहुँ जसो आउँछ । एक दिन एक युवती आरोही एक नामी पत्रकारसँग […]

स्वास्थ्य थप

दाङमा मुटुरोग उपचार सेवा थपियो

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुटुसम्बन्धी रोगको परीक्षण तथा उपचारका लागि क्याथ ल्याब सेवा सुरु भएको छ । स्वास्थ्य तथा खाद्य […]

स्क्रब टाइफस ७४ जिल्लामा फैलियो, ७ जनाको मृत्यु

देशका ७४ जिल्लामा स्क्रब टाइफस संक्रमण देखिएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले रोगको निगरानी, परीक्षण, उपचार र जनचेतनामूलक गतिविधिलाई तीव्र […]

ड्युटीमा रहेका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई हातपात गर्ने ३ जना पक्राउ

काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालको आकस्मिक कक्षमा ड्युटीमा रहेका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीमाथि गालीगलौज, धाकधम्की र हातपात गरेको […]

मनोरञ्जन थप

काजीको जीवनमा फेरि नयाँ मोड, ‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक

नेपाली चलचित्र ‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच’ को ट्रेलर सार्वजनिक गरिएको छ। मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच रामबाबु गुरुङको लेखन तथा निर्देशनमा बनेको चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो। बाँसुरी फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्र कात्तिक ६ गतेदेखि देशभरका सिनेमाघरमा प्रदर्शनमा आउनेछ।चलचित्रमा दयाहाङ राई, विजय बराल, बुद्धि तामाङ, विपीन कार्की, मिरुना मगर, सिर्जना गुरुङ, रिश्मा गुरुङ, विष्णु मोक्तान, प्रमिला राई, सुरज यादव, रमेश बज्राचार्य, हरि...

जीवनशैली थप

  • विवाह भोज खाएका बेहुला-बेहुलीसहित सबै बिरामी

    खोटाङको जन्तेढुङ्गा गाउँपालिका - ६ दिप्लुङमा विवाह भोज खाएका बेहुला-बेहुलीसहित सबै जना बिरामी भएपछि शिविर राखेर उपचार थालिएको छ।भोज खाएको १२ घन्टापछि सुरुमा ज्वरो आउने, र झाडापखाला लाग्ने समस्या देखिएपछि दिप्लुङकै...

खेलकुद थप

वेस्ट इन्डिजका आन्द्रे रसेलले विराटनगरबाट एनपीएल खेल्ने

नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका निम्ति विराटनगर किंग्सले विश्व क्रिकेटका चर्चित अलराउन्डर आन्द्रे रसेललाई अनुबन्ध गरेको छ । आइतबार विराटनगरले प्रतियोगिताका निम्ति रेसेललाई भित्र्याइएको जनाएको हो ।वेस्ट...

पर्यटन थप

  • पर्यटन बोर्डको बजेट बढ्यो, डिजिटल प्रचारमा ५ करोड

    नेपाल पर्यटन बोर्डले आर्थिक वर्ष २०८३/८४ का लागि १ अर्ब ७० करोड ७५ लाख ९४ हजार रुपैयाँको बजेट ल्याएको छ । अघिल्लो आर्थिक वर्ष २०८२/८३ मा बोर्डको बजेट १ अर्ब २० करोड ८९ लाख ६४ हजार ७१४ रुपैयाँ थियो ।बोर्डले यस वर्ष पर्यटन...

विश्व थप

ट्रम्प भन्छन्– ‘किमसँग भेट्नु रोमाञ्चक हुनेछ’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा एसिया भ्रमणका क्रममा उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनलाई भेट्न सक्ने संकेत गरेका छन् । उनले किमसँग भेट हुने सम्भावनालाई ‘रोमाञ्चक’ अवसरका रूपमा व्याख्या गरेका...