२०८१ मंसिर २७, बिहिबार

राजनीति

सरकार ढाल्ने खेल भइरहेको छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पटक-पटक सरकार ढाल्ने प्रयास भइरहेको दाबी गरेका छन् । पार्टी कार्यालयमा आयोजित बागमती, उपत्यका […]

संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै महासचिव गुटेरेसले के भने? (पूर्णपाठ)

राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले शान्ति प्रक्रिया टुंग्याउने कार्यमा नेपाल एक्लै नरहेको बताएका छन्। मंगलबार नेपालको संघीय संसदको दुवै सदनको संयुक्त […]

नेपालका परराष्ट्रमन्त्री एनपी साउद र अमेरिकी विदेशमन्त्री एन्टोनी जे ब्लिन्केनबीच भेटवार्ता

अमेरिकी विदेशमन्त्री एन्टोनी जे ब्लिन्केन र नेपालका परराष्ट्रमन्त्री एनपी साउदबीच भेटवार्ता भएको छ । वासिङ्टनमा भएको भेटमा दुवैले नेपाल–अमेरिकाबीच साझेदारीको […]

‘जनयुद्ध दिवश’ क्याबिनेटबाटै निर्णय भएकाले कसैले भन्दैमा हट्दैन् – सरकार

सरकारले ‘जनयुद्ध दिवश’ क्याबिनेटबाटै निर्णय भएकाले कसैले भन्दैमा हटाउने नसक्ने जनाएको छ । सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री रेखा […]

प्रदेशहरू कामकाजी हुन सकेनन्, सोचेअनुसार काम भएनः महामन्त्री थापा

काठमाडौं । नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले प्रदेशहरु कामकाजी हुन नसकेको बताएका छन् । जे सोचेर प्रदेशहरु निर्माण गरिएको हो […]

प्रधानमन्त्रीको चीन भ्रमण पूर्णरुपमा सफल: माओवादी

नेकपा माओवादी केन्द्रले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणले विश्वासको वातावरण बनाउँदै समृद्धिका लागि सम्भावनाको नयाँ ढोका […]

दुई मन्त्री कारबाहीमा, १५ हजार जरिवाना

निर्वाचन आयोगले निर्वाचन खर्च सार्वजनिक नगरेको भन्दै दुई हजार चार सय ३५ जनालाई उम्मेदवारलाई कारबाही गरेको छ । कारबाहीमा पर्नेमा […]

असारे विकासको बिकल्प खोज्न जरुरी छ: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बनेका पूर्वाधार नटिक्ने र दुर्लभ स्रोतको सही सदुपयोग नहुने असारे विकासको प्रवृत्तिलाई त्याग्नुपर्ने बताएका छन्। बुधबार […]

कोशी प्रदेशमा मन्त्रिपरिषद् विस्तार, तीन मन्त्री थपिए

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री थापाले आज माओवादीबाट जीवन आचार्य र राजेन्द्र कार्की तथा […]

चार दलले घोषणा गरे समाजवादी मोर्चा (घोषणापत्रको पूर्णपाठसहित)

चार राजनीतिक दल सम्मेलित समाजवादी मोर्चा, नेपाल घोषणा भएको छ । राष्ट्रियसभा गृहमा कार्यक्रमको आयोजना गरी नेकपा (माओवादी केन्द्र), नेकपा […]