२०८१ बैशाख २, आइतवार

पर्यटन

पर्यटकीय नगरी सूर्योदयको कन्याममा स्काई वाक निर्माण

पर्यटकीय नगरीका रूपमा विकास हुँदै गरेको इलामको सूर्योदय नगरपालिकामा स्काई वाक निर्माण भएको छ । साहसिक पर्यटनका रूपमा लिइने स्काई […]

तिहारमा सप्तरङ्गी टीका लगाएर रमाउँदै विदेशी पर्यटक

तिहारमा सप्तरङ्गी टीका लगाएर पोखरामा नेपालीमात्रै रमाएनन्, विदेशी पर्यटक पनि रमाए । पश्चिमाञ्चल होटल सङ्घ पोखराले आयोजना गरेको १५ औँ […]

आन्तरिक पर्यटकको आगमन बढाउन ‘घुमौँ सौराहा’ अभियान

चितवनको पर्यटकीय क्षेत्र सौराहाका व्यवसायीले आन्तरिक पर्यटन प्रवद्र्धन अभियानमा थालेका छन् । चाडपर्वमा पनि सौराहामा सुनसान भएपछि व्यवसायीले ‘घुमाँै सौराहा’ […]

विश्वको पहिलो कान्छो पर्वतारोही शम्भु तामाङको निधन

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा १८ वर्षको उमेरमा आरोहण गरी विश्व रेकर्ड राखेका शम्भु तामाङको निधन भएको छ । […]

विश्व कीर्तिमानी तामाङको स्वास्थ्यस्थिति बुझ्न प्रचण्ड अस्पतालमा

ललितपुर । सबैभन्दा कम उमेरमा सगरमाथा आरोहण गर्नुभएका आरोही शम्भु तामाङको स्वास्थ्यस्थितिबारे अध्यक्ष प्रचण्डले जानकारी लिनुभएको छ । आज बिहान […]

पर्यटन प्रवर्द्धनको सूत्रः हाइटेकदेखि अन्तर्राष्ट्रिय सम्मेलनसम्म

रमेश लम्साल। कोरोना माहामारी कारण सङ्कटमा परेको नेपालको पर्यटन क्षेत्रलाई पुनः जागृत गराउन आगामी आर्थिक वर्षको बजेटमा प्रवद्र्धनका लागि मात्रै […]

तामाङ रिमठीमद्वारा आयोजित कार्यशाला गोष्ठी सम्पन्न

पर्यटन क्षेत्रमा आबद्ध तामाङहरुको साझा संस्था “तामाङ रिमठीम पर्यटन संजाल” ले आयोजना गरेको “Practical workshop on guiding Buddhist monument/site for […]

रूप फेर्दै रूपाताल, पाँच वर्षमा दुई गुणा आकार बढ्ने

पोखराको रूपातालको आकार बढाउन परियोजना सुरु भएको छ । फिल्डमै कार्यालय खोलेर काम थालिएको हो । रूपा अहिले कास्कीको तेस्रो […]

लुम्बिनी गुरुयोजनाको प्रभावकारी कार्यान्वयन आवश्यक : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनीलाई अन्तर्राष्ट्रिय पर्यटकीयस्थलको रुपमा विकास गर्न गुरुयोजनाको प्रभावकारी कार्यान्वयन आवश्यक रहेकोमा जोड दिनुभएको […]

परोपकारी संस्था बुद्ध फाउण्डेशन बेलायतद्धारा गौतमबुद्धको जन्मस्थल लुम्बिनीको थप पर्यटन प्रवद्र्धन र संरक्षण गर्न आग्रह

परोपकारी संस्था बुद्ध फाउण्डेशन बेलायतले गौतमबुद्धको जन्मस्थल लुम्बिनीको थप पर्यटन प्रवद्र्धन र संरक्षण गर्न नेपाल सरकारलाई अनुरोध गरेको छ । […]