२०८३ कार्तिक २२, शनिबार

मनोरञ्जन

नेपाली सिनेमाको अन्तर्राष्ट्रिय बजारमा ‘जलाकी’, अमेरिका र क्यानडाको अधिकार बिक्री

‘खुस्मा’ फेम्ड निर्देशक अशोक थापा मगरको निर्देशनमा बनेको दोस्रो सिनेमा ‘जलाकी’को अमेरिका र क्यानडाका लागि अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्री भएको […]

चलचित्र विकास बोर्डको कमान्ड मनिष पण्डितको हातमा

चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष मनिष पण्डितले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । […]

कलाकारले पनि लगाए दशैंको टीका, सामाजिक सञ्जालमा बाँडे खुसी

बडादशैंको मुख्य दिन विजयादशमीमा नेपाली कलाकारहरूले पनि मान्यजनबाट टीका तथा जमरा लगाएर दशैं मनाएका छन्। कलाकारहरूले परिवारका सदस्य तथा मान्यजनबाट […]

काजीको जीवनमा फेरि नयाँ मोड, ‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक

नेपाली चलचित्र ‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच’ को ट्रेलर सार्वजनिक गरिएको छ। मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच रामबाबु […]

बक्स अफिसमा ‘गौथली’को ऐतिहासिक कमाइ, ९ लाखभन्दा बढी टिकट बिक्री

गत साताको नेपाली बक्स अफिसको रिपोर्ट सार्बजनिक भएको छ । चलचित्र विकास बोर्डले सार्वजनिक गरेको असोज २५ गते आइतबारसम्मको चलचित्र […]

पशुपति शर्मा लोक तथा दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा निर्विरोध निर्वाचित

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको अध्यक्षमा पशुपति शर्मा निर्विरोध निर्वाचित भएका छन् । प्रतिष्ठानको महाधिवेशनमा अध्यक्ष पदमा शर्माको मात्र […]

बलिवुडका चर्चित अभिनेता नाना पाटेकरको निधन

भारतीय अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ । गोवास्थित आफ्नै घरमा बिहीबार बिहान ५ बजेर २० मिनेटमा […]

नेपाली बक्स अफिसमा गत साता कुन फिल्मले कति कमाए ?

गत साताको नेपाली बक्स अफिसको रिपोर्ट सार्बजनिक भएको छ । चलचित्र विकास बोर्डले सार्वजनिक गरेको असोज १८ गते आइतबारसम्मको चलचित्र […]

एलिनालाई पूर्वपति विष्णु सापकोटाको कटाक्ष- कहिले गीत चलाउन, कहिले व्यवसाय चलाउन म नभई नहुने हो त?

गायिका एलिना चौहानले सञ्चालन गरेको (रमणि बाई एलिना) लुगा पसल रहेको घर किनेर उनलाई पसल सार्न बाध्य बनाएको भन्दै चलेको […]