२०८३ अशोज १५, बिहिबार

मुख्य समाचार

‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’

म्याग्दीका उद्धारकर्मी इन्द्रसिंह शेरचनले विसं २०६० मा पहिलोपटक अन्नपूर्ण आधार शिविर पुग्दा ससाना पाँच ताल प्रष्ट देखे । म्याग्दीको अन्नपूर्ण […]

प्रधानमन्त्रीको आग्रह- पार्टी राजनीतिसँगै व्यावसायिक दक्षतालाई प्राथमिकता दिनुहोस्

प्रधानमन्त्री वालेन्द्र शाहले सांसद्हरुलाई आफ्नो विज्ञताअनुसार मुलुकको विकासमा योगदान दिन आग्रह गरेका छन् । बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा […]

६४८ आरोहीलाई हिमाल आरोहणको अनुमति

शरद् ऋतु सन् २०२६ का लागि नेपालका विभिन्न हिमाल आरोहण गर्न अहिलेसम्म ६४८ जना आरोहीलाई अनुमति दिइएको छ । पर्यटन […]

अदालत बाहिर विवाद मिलाउन खोज्यौं, संस्थापनले इच्छा देखाएन : डा. प्रकाशशरण महत

नेपाली काँग्रेसका नेता डा. प्रकाशशरण महत्तले पार्टीको विवाद अदालत बाहिर मिलाउन खोजेपनि सफल नभएको बताएका छन् । पोखरामा देउवा समुहको […]

परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सहभागी भई स्वदेश फर्किए

परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सहभागी भई स्वदेश फर्किएका छन् । संयुक्त राष्ट्रसङ्घको महासभा एवं सो अवसरमा आयोजित […]

यी हुन् मन्त्रिपरिषद्का ६ निर्णय

सरकारले देशको स्वास्थ्य सेवा सुधारका लागि अमेरिकी सरकारबाट प्राप्त हुने २०.७ मिलियन अमेरिकी डलरबराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको […]

कांग्रेसको महाधिवेशन सर्‍यो, असोज १८ मा उद्घाटन हुने

नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोह असोज १८ गते दिउँसो २ बजे काठमाडौंको खुलामञ्चमा हुने भएको छ । पार्टीका कार्यवाहक […]

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक

मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । प्रधानमन्त्री बालेन्द्र शाहले आज दिउसो ३ बजे बस्ने गरि मन्त्रिपरिषद्‌को बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको […]

धादिङमा ६ वटा सवारीसाधन एकआपसमा ठोक्किए

धादिङको धुनिबेशी नगरपालिका–६, मितेरी टोलस्थित पृथ्वी राजमार्गमा छ वटा सवारीसाधन एकआपसमा ठोक्किएका छन् । दुर्घटनामा मानवीय क्षति नभएको प्रहरीले जनाएको […]

विपक्षीलाई टीका संग्रौलाको व्यङ्य‍- ढिलै भए पनि देशको हैसियत उच्च हुनुपर्छ भन्ने चेतना आएछ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद टीका संग्रौलाले प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिकामा भएको कूटनीतिक स्वागतलाई लिएर विपक्षी दलका नेताहरूले गरेको टिप्पणीप्रति […]