२०८३ अशोज १५, बिहिबार

ताजा खबर

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ। उनलाई महाराजगन्जस्थित आफ्नै निवासबाट नियन्त्रणमा लिइएको हो। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा परेको […]

बसमा आगो लाग्नुअघि चालकको ट्राफिकसँग विवाद, ‘मेरो गल्ती के छ?’

त्रिपुरेश्वरमा बसमा आगलागी हुनुअघि चालक र ट्राफिक प्रहरीबीच भनाभन भएको खुलेको छ। सामाजिक सञ्जालमा सार्वजनिक भएको एउटा भिडियोमा बस चालक […]

मनास्लु आरोहणमा हिमपहिरो, दुई जनाको मृत्यु

मनास्लु हिमाल आरोहणका क्रममा क्याम्प-३ मा हिउँले पुरिएर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४७ वर्षीय जर्मन नागरिक […]

राति यात्रा सहज बनाउन उपत्यकामा ३० बस थपिए

काठमाडौं उपत्यकाका नौ स्थानीय तहले सहकार्य गरेर रात्रीकालीन बस सेवा विस्तार गरेका छन् । काठमाडौं महानगरपालिकाको नेतृत्वमा साझा यातायातसँगको सहकार्यमा […]

गोरखामा जिप दुर्घटना, एक जनाकाे मृत्यु, ७ जना घाइते

 गोरखामा आइतबार बिहान जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। भच्चेकबाट चित्रेपोखरीतर्फ आउँदै गरेको […]

बिर्तामोडबाट अनलाइन बेटिङ गराउने आरोपमा तीन जना पक्राउ

झापाको बिर्तामोडबाट गैरकानुनी रूपमा अनलाइन सट्टेबाजी (बेटिङ) गराउने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। बिर्तामोड नगरपालिका–४ […]

गाजामा इजरायली आक्रमण जारी, दुई दिनमा कम्तीमा १२ जनाको मृत्यु

इजरायल र हमासबीच युद्धविराम लागू भएको करिब एक महिना बितिसक्दा पनि गाजामा इजरायली हवाई तथा स्थलगत आक्रमण रोकिएको छैन। पछिल्ला […]

पोखरामा ट्रकको ठक्करबाट २५ वर्षीय मोटरसाइकल चालकको मृत्यु

पोखरा महानगरपालिका–१० बुद्धचोकमा ट्रकको ठक्करबाट एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–५ निवासी २५ वर्षीय […]

इजरायलमा १४ सय ६४ कामदारका लागि रोजगारी खुल्यो, मासिक तलब ३ लाख २३ हजार

इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा गम्भीर अपाङ्गता भएका व्यक्तिहरूको हेरचाहका लागि नेपालबाट १ हजार ४६४ जना सहायक कामदार लैजाने प्रक्रिया सुरु […]

बेत्रावतीको एउटै घरबाट २४ शव निकालियो

नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावतीस्थित एउटै घरबाट २४ वटा शव निकालिएको छ। जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरीक्षक ९एसपी० विपिन रेग्मीका […]