२०८३ बैशाख २६, शनिबार

सत्तारूढ गठबन्धनमा आबद्ध दलहरूको आजको बैठक सम्पन्न

सत्तारूढ गठबन्धनमा आबद्ध दलहरूको आजको बैठक सम्पन्न भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा सरकारलाई एक–दुई दिनभित्रमा पूर्णता दिने दलहरूबीच सहमति भएको जानकारी दिइएको छ ।

बैठकमा सहभागी एक मन्त्रीका अनुसारबैठकमा सहभागी राष्ट्रिय जनमोर्चाकी नेत्री तथा सांसद दुर्गा पौडेलका अनुसार बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री बन्नेहरूको नाम माग गरेका छन् ।

सरकार विस्तारमा ढिलाइ भएको भन्दै उनले मन्त्री बन्नेहरूको नाम मागेका हुन् ।

प्रतिक्रिया लेख्नुहोस्