२०८३ बैशाख १३, आइतवार

उपत्यकामा १ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै १ सय ८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १ सय ४४ जना, भक्तपुरमा ११ जना र ललितपुरमा २६ जना कोरोना संक्रमित थपिएका हुन् ।

प्रतिक्रिया लेख्नुहोस्