२०८३ बैशाख १३, आइतवार

मंगलबार बढ्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज (मंगलबार) छापावाल सुन प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुनको मूल्य तोलाको ९२ हजार १ सय सय रुपैयाँ निर्धारण भएको छ । यसअघि सोमबार छापावाल सुन तोलाको ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको भाउ प्रतितोला एक हजार ५५ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया लेख्नुहोस्