२०८३ असार १७, बुधबार

सत्ता गठबन्धनमा एमसीसी टेबल गर्न सहमति

सत्ता गठबन्धनमा एमसीसी टेबल गर्न सहमति भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा एमसीसीबारे सहमति भएको हो ।

‘गठबन्धनमा सहमति भएको छ, अव एमसीसी टेबल हुन्छ’, बैठकपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बताएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्