२०८३ असार २०, शनिबार

सत्ता गठबन्धनको बैठक जारी

विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र भावी रणनीतिबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बालुवाटारमा बसिरहेको छ ।

अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) प्रतिनिधि सभाबाट अनुमोदन भएपछि पहिलो पटक बैठक बसेको हो ।

बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता गराइएको महाभियोग प्रस्तावलाई अगाडि बढाउने विषयमा छलफल हुने कांग्रेस स्रोतले जानकारी दियो ।

प्रतिक्रिया लेख्नुहोस्