२०८३ बैशाख १७, बिहिबार

सुनको मूल्य स्थिर

नेपाली बजारमा आज शुक्रबार सुनको मूल्य स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुन आज प्रतितोला १ लाख ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार पनि १ लाख ९ सय रुपैयाँमा नै कारोबार भएको थियो ।तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार तेजाबी सुन पनि १ लाख ४ सय रुपैयाँमा नै कारोबार भएको थियो ।

चाँदीको मूल्य भने आज २० रुपैयाँले घटेर प्रतितोला १३ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी १३ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्