२०८३ बैशाख १७, बिहिबार

घट्यो सुनचाँदीको मूल्य, पढ्नुहोस् तोलाको कति ?

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले घटेर ९५ हजार ८०० तोकिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार ३०० रुपैयाँ छ ।

चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० रुपैयाँले घटेर एक हजार २५० तोकिएको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्