२०८३ बैशाख १८, शुक्रबार

राजधानीको तारकेश्वरमा ४ जना मृतावस्थामा फेला

राजधानीको तारकेश्वरमा ४ जना मृतावस्थामा फेला परेका छन् ।

सोमबार तारकेश्वर नगरपालिका ६ स्थित धर्मस्थलीमा एक पुरुष, एक महिला र दुई बच्चा मृतावस्थामा फेला परेका हुन् । मृतकको शरीरमा चोटपटक लागेको छ भने घटनास्थलबाट चक्कु बरामद भएको प्रहरीले जनाएको छ ।

घटनाको जानकारी पाएलगत्तै उपत्यका अपराध अनुसन्धान र जिल्ला प्रहरी परिसर काठमाडौंको टोली घटनास्थलमा पुगेर अनुसन्धान थालेको छ।

प्रतिक्रिया लेख्नुहोस्