प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच प्रा.डा. विश्व पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नर बनाउने सहमति जुटेको छ ।
मंगलबार बालुवाटारमा भएको छलफलमा पौडेललाई गभर्नर बनाउने सहमति भएका हुन् ।
मन्त्रिपरिषद्को बैठक मंगलबार साँझ ५ बजेका लागि बोलाइएको छ । त्यसअघि सिफारिस समितिको बैठक बस्नेछ ।







प्रतिक्रिया लेख्नुहोस्