कास्कीमा भूकम्पको धक्का महशुस खबरखाना संवाददाता १४ जेष्ठ, २०८२१४ जेष्ठ, २०८२ कास्कीको फुलिबाङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ।बुधबार बिहान ११ बजेर ५६ मिनेट जाँदा ४.४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ।भूकम्पको धक्का कास्कीसहित आसपासका जिल्लामा समेत महसुस गरिएको थियो ।
प्रतिक्रिया लेख्नुहोस्