२०८३ बैशाख २१, सोमवार

अरु पार्टीमा पनि चर्को दबाब दिने म नै हुँ : केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अरु पार्टीमा पनि आफूले नै विभिन्न हिसाबले चर्को दबाब दिएको बताएका छन् ।
आज राजधानीमा सम्पादकहरूसँगको अन्तर संवादका क्रममा उनले यस्तो बताएका हुन् ।

अधक्ष्य ओलीले पार्टीमा आन्तरिक लोकतन्त्रको वकालत गर्ने मान्छे पनि आफू नै भएको बताएका छन् ।

‘पार्टीमा हराइन्छ, हारिन्छ, जसरी होस् म हारेँ भनेर घोषणा गरेपछि मैले कुनै प्रकारको सिकायत गरिनँ । आठौंमा हराइँए, नवौंमा लडेर जितेँ,’ ओलीले भने ।

प्रतिक्रिया लेख्नुहोस्