२०८३ असार ५, शुक्रबार

नवनियुक्त ४ मन्त्रीले लिए शपथ

प्रधानमन्त्रि सुशीला कार्कीले चौथो पटक मन्त्रिपरिषद् विस्तार गरेकी छिन् ।

प्रधानमन्त्री कार्कीको सिफारिसमा आज राष्ट्रपति रामचन्द्र पौडेलले ४ जना नवनियुक्त मन्त्रीहरूलाई शपथ ग्रहण गरेका हुन्

वन तथा वातावरण मन्त्री माधव चौलागाईं, श्रम तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्रसिंह भण्डारी र महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठ, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री कुमार इङ्नामलाई पौडेलले शपथ गराएका हुन् ।

प्रतिक्रिया लेख्नुहोस्