नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन तोलामा १५ सय रुपैयाँले घटेर
प्रतितोला तीन लाख ४०० रुपैयाँ तोकिएको छ ।
त्यसैगरी, चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले घटेर चार हजार ८८० रुपैयाँ निर्धारण भएको महासंघले जनाएको छ ।







प्रतिक्रिया लेख्नुहोस्