बलात्कारपछि हत्या गरिएकी बाराकी ३ वर्षीया बालिका गरिमा चौधरीलाई न्यायको माग गर्दै माइतीघरमा गरिएको प्रदर्शन गरिएको छ ।

शुक्रबार सहभागीले गृहमन्त्री र कानुनमन्त्रीले यो विषय सम्बोधन गर्नुपर्ने माग गरिरहेका छन् ।
साथै उनीहरूले गरिमाको न्याय माग गर्दै विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेर नाराबाजी गरेका छन् ।








प्रतिक्रिया लेख्नुहोस्