साताको पहिलो कारोबार दिन आज सुनको मूल्य १ हजार ६ सय रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन १ लाख ५५ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार छापावाला सुन १ लाख ५४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै आइतबार चाँदी १ हजार ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदी १ हजार ८ सय ४५ रुपैयाँमा कारोबार भएको थियो।






प्रतिक्रिया लेख्नुहोस्