नेपाली बजारमा आज सुनको मूल्य बढेको छ।
सुन आज तोलामा ४ सय रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ लाख ५५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ।
यस्तै, आज चाँदी पनि तोलामा १० रुपैयाँले बढेको छ। आज चाँदी १ हजार ८ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ।






प्रतिक्रिया लेख्नुहोस्