२०८२ चैत्र १९, बिहिबार

घट्यो सुनको मूल्य, कति पुग्यो बजार भाउ?

नेपाली बजारमा आज सुनको मूल्य बढेको छ।

सुन आज तोलामा १३ सय रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ लाख ५७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार प्रतितोला १ लाख ५६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदी पनि तोलामा १० रुपैयाँले बढेको छ। आज चाँदी १ हजार ८ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार प्रतितोला १ हजार ८ सय ८० रुपैयाँ कारोबार भएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्