२०८२ अशोज २२, बुधबार

गायक तथा संगीतकार गणेश रसिकको निधन

गायक तथा संगीतकार गणेश रसिकको आइतबार निधन भएको छ ।

७७ वर्षिय उनको हात्तीवनस्थित नेपाल क्यान्सर अस्पतालमा निधन भएको गीतकार संघका अध्यक्ष बसन्त बी थापाले जानकारी दिए । उनी विगत पाँच वर्षदेखि क्यान्सर रोगबाट ग्रसित थिए ।

रसिककी छोरी देश बाहिर रहेकाले भोलि (सोमबार) मात्रै अन्त्येष्टि गरिने अध्यक्ष थापाले बताए ।

 

प्रतिक्रिया लेख्नुहोस्