२०८३ बैशाख २२, मङ्लबार

कर्णालीका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत

कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत पाएका छन् । मंगलबार प्रदेशसभा विश्वासको मत सम्बन्धी प्रस्ताव पेश गरेका उनले बुधबार विश्वासको मत प्राप्त गरेका हुन् ।

उपस्थित २२ जना प्रदेशसभा सदस्य मध्ये उनको पक्षमा २२ मत नै खसेको थियो भने हुन्न भन्ने पक्षका कोही देखिएन् । किनकी प्रमुख प्रतिपक्ष दल नेकपा एमाले सहभागि थिएन।उनले नेकपा (माओवादी केन्द्र_, एकीकृत समाजवादी र राप्रपाको समर्थनमा विश्वासको मत पाएका हुन् ।

प्रदेशसभामा माओवादी केन्द्रका १२, काँग्रेसका ६, एकीकृत समाजवादीका २ र राप्रपाका एकजना सांसद छन्।

प्रतिक्रिया लेख्नुहोस्