२०८२ अशोज २२, बुधबार

प्रचण्ड र भारतीय विदेशसचिव मिस्रीबीच भेटवार्ता, के-के भयो कुराकानी?

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष एंव पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) सँग भारतीय विदेशसचिव विक्रम मिस्रीले शिष्टाचार भेट गरेका छन् ।

नेपालको दुईदिने औपचारिक भ्रमणका लागि आज काठमाडौं आइपुगेका सचिव मिस्रीले अध्यक्ष निवास खुमलटारमा भेटवार्ता गरेका हुन् ।

भेटमा नेपाल –भारत –द्विपक्षीय हितका विषयमा छलफल भएको छ ।

प्रतिक्रिया लेख्नुहोस्