२०८३ बैशाख ३०, बुधबार
काठमाडौँसहित यी ३५ जिल्लामा आज बाढीको जोखिम

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले हरेक दिनजस्तै आज (असार १४, शनिबार) पनि बाढीबारे सतर्कता सूचना जारी गरेको […]

आज पनि काठमाडौँमा सशस्त्र प्रहरी बलको निःशुल्क बस सेवा

काठमाडौँ उपत्यकामा सार्वजनिक सवारी साधन बन्दका कारण अप्ठ्यारोमा परेका यात्रुहरूको सहजताको लागि सशस्त्र प्रहरी बल नेपालले मंगलबार पनि २ वटा […]

प्राविधिक समस्या देखिएपछि लुक्ला उडेको जहाज काठमाडौं फर्कियो

लुक्ला उडेको समिट एयरको ट्वीनअटर जहाज पुनः काठमाडौं फर्किएको छ। सोमबार बिहान लुक्ला उडेको समिट एयरको फ्लाइट नम्बर ३०१ जहाजमा […]

झापाबाट काठमाडौँतर्फ आइहेको गाडी दुर्घटना: एक जनाको मृत्यु

झापाबाट काठमाडौँतर्फ आइहेको निजी गाडी दुर्घटना भएको छ। विपी राजमार्गअन्तर्गत गोलञ्जोर गाउँपालिका–५ मा शुक्रबार बिहान भएको दुर्घटनामा एक जनाको मृत्यु […]

नेपाल कबड्डी लिगको फाइनल: उपाधिका लागि जनकपुर र काठमाडौंबीच प्रतिस्पर्धा हुँदै

फ्रेन्चाइजको अवधारणमा पहिलोपल्ट आयोजित नेपाल कबड्डी लिग (एनकेएल) को फाइनलमा शुक्रबार जनकपुर नाइट्स र काठमाडौं माभरिक्सबीच प्रतिस्पर्धा हुँदैछ। यी दुई […]

काठमाडौंबाट स्रोत नखुलेको ३९ लाख नगदसहित एक जना पक्राउ

काठमाडौंबाट स्रोत नखुलेको ३९ लाख नगदसहित एक जना पक्राउ परेका छन्। काठमाडौं महानगरपालिका-२४ इन्द्रचोकबाट स्रोत नखुलेको नगद ३९ लाख ७५ […]

दिक्तेलबाट काठमाडौँ जाँदै गरेको गाडी काभ्रेमा तोडफोड: ९ जना पक्राउ

दिक्तेलबाट काठमाडौँ जाँदै गरेको टाटा सुमोमाथि काभ्रेको भकुण्डेबेँसीस्थित पात्लेखेतमा तोडफोड भएको छ। वीपी राजमार्ग अन्तरगत दिक्तेल–काठमाडौँ सडकखण्डको पात्लेखेतमा विपरित दिशाबाट […]

बाजुरामा मुचुल्काको भन्दा बढी मतपत्र फेला, रोकियो मतगणना
????????, ?? ????? ???????? ?????????????? ?????? ??????????????????? ????????? ???????? ?????? ? ?????? ? ????????? ????,????

काठमाडौँ: बाजुरामा मतगणना रोकिएको छ । हिमाली गाउँपालिकाका चार वटा मतदान केन्द्रका मतगणना गर्ने क्रममा मतदान अधिकृतले उठाएको मुचुल्कामा भन्दा […]