२०८३ भदौ १, सोमवार

ओलीद्धारा आफू नेतृत्वको तत्कालीन सरकारले उल्लेख्य काम गरेको दाबी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोरोना नियन्त्रणमा आफू नेतृत्वको तत्कालीन सरकारले उल्लेख्य काम गरेको दाबी गरेका छन् ।

मंगलबार नेकपा एमाले कास्कीको बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले आफू नेतृत्वको तत्कालीन सरकारले उल्लेख्य काम गरेको दाबी हुन् ।

उनले गरिब मुलुक भएर पनि नेपालले खोपमा उल्लेख्य काम गरेको बताउँदै स्मरण गरे, “मैले प्रधानमन्त्री हुँदा नै भनेको थिएँ हरेक दिन बेलुका दुईवटा अम्बाको पात उमालेर गार्गिल गर्नुस् । मन तातो नुन पानीले नाक सफा गर्नुस् भनेको हुँ ।”

प्रतिक्रिया लेख्नुहोस्