२०८३ असार १९, शुक्रबार

सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक सुरु 

सत्ता गठबन्धनका शीर्ष नेताहरुको  बैठक सुरु भएको छ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा सुरु भएको बैठकमा गठबन्धनका शीर्ष नेताहरूको उपस्थिति छ। बैठकमा सरकार विस्तारबारे छलफल हुने जानकारी दिइएको छ ।

शेरबहादुर देउवा नेतृत्वमा सरकार गठन भएको लामो समय बित्दासमेत मन्त्रिपरिषद्ले पूर्णता पाएको छैन।

प्रतिक्रिया लेख्नुहोस्