सोमबार ३ बजेका लागि बोलाइएको नेकपा एमालेको स्थायी कमिटी बैठक सरेको छ। नेताहरुको कार्यव्यस्तताका कारण बैठक भोलिका लागि सारिएको हो।
भोलि मंगलबार बिहान ११ बजे ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा एमाले स्थायी कमिटी बैठक बस्नेछ।
बैठकमा राष्ट्रिय महाधिवेशन केन्द्रित हुनेछ ।







प्रतिक्रिया लेख्नुहोस्