२०८३ बैशाख २७, आइतवार

विश्वप्रकाश शर्मा उमेदवारी दर्ता गराउँदै

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले महामन्त्रीमा उमेदवारी दर्ता गराउँदै छन् ।

उनी शेखर कोइरालाको टिम सँगसँगै दर्तास्थल पुगेका छन् ।

“सबै योग्य साथीहरु महामन्त्रीमा हुनुहुन्छ,” शर्माले दर्ताअघि भने, “पहिले दर्ता गर्छु अनि सभापतिका बारेमा भनौँला । अरुलाई अयोग्यता प्रमाणित गरेर होइन आफू योग्य भएर मत माग्दैछौँ ।”

प्रतिक्रिया लेख्नुहोस्