माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी मनाइँदैछ । यस अवसरमा हनुमानढोका दरबारमा वसन्त श्रवण गरिएको छ ।
वसन्त श्रवणमा राजतन्त्र हुञ्जेल राजा जाने गरेकामा लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि राष्ट्राध्यक्षका नाताले राष्ट्रपतिको उपस्थिति हुन थालेको छ । सन्त श्रवणमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्नि सापकोटालगायत पनि सहभागिता रहेको थियो ।
श्रीमदभागवत पुराणमा उल्लेख भए अनुसार भगवान श्रीकृष्णको खोजीमा रहेका प्रेमिका राधा लगायतका गोपिनीहरुले बसन्त ऋतुको आगमन भएको भन्दै बसन्त रागमा गाएको गीतलाई वसन्त श्रवणको रुपमा सुन्ने चलन छ ।

j;Gt >j0f ;df/f]x
sf7df8f}F $,kmfu'g M /fi6«klt ljBfb]jL e08f/L, pk/fi6«klt gGbaxfb'/ k'g,k|wfgdGqL s]kL zdf{ cf]nL,;efd'v clUgk|;fb ;fksf]6f df3 z'Sn k~rdLdf dgfOg] >Lk~rdLsf lbg dªunaf/ xg'dfg9f]sfl:yt gf;nrf]sdf j;Gt >j0f ;df/f]xdf . t:jL/ M /f]zg ;fksf]6f, /f;;




प्रतिक्रिया लेख्नुहोस्