२०८३ असार २१, आइतवार

निर्वाचनको सम्पूर्ण तयारी पूरा : आयोग

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा भने, “निर्वाचन आयोगले स्थानीय तह सदस्य निर्वाचन, २०७९ वैशाख ३० गते हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा गरेको छ ।”

शुक्रबार देशभर एकै चरणमा निर्वाचन हुँदै छ ।

प्रतिक्रिया लेख्नुहोस्