चर्चामा रहेको चितवनको भरतपुर महानगरको मतगणना सुरु भएको छ ।
शनिबार बिहान ९ बजेदेखि सुरु हुने भनिएको मतगणना करिब तीन घण्टा ढिला गरेर सुरु भएको हो ।चितवनको भरतपुर महानगरपालिकामा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी रेणु दाहाल गठबन्धनको तर्फबाट मेयर उम्मेदवार बनेकी छन् ।
उनको प्रतिस्पर्धा कांग्रेसका बागी र एमालेका उम्मेदवारसँग भएको छ ।







प्रतिक्रिया लेख्नुहोस्