काठमाडौंमा शनिबार बिहान २ बजेर ३६ मिनेटमा भूकम्प भएको हो ।
शनिबार बिहान ४.७ रेक्टर स्केलको भूकम्प भएको मापन गरिएको छ । चाँगुनारायण केन्द्रबिन्दू बनाएर भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले बताएको छ ।
काठमाडौं आसपासका जिल्लाहरुमा भूकम्पको धक्का महसुश गरिएको छ ।







प्रतिक्रिया लेख्नुहोस्