पराराष्ट्र मन्त्री नारायण खडकाले अमेरिकन स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी) नेपालको हितमा नभएकाले अघि नबढ्ने बताएका छन् ।
संघीय संसदको अन्तर्राष्ट्रिय सबन्ध समितिमा छलफलका लागि पुगेका परराष्ट्र मन्त्रीले खडकाले ‘एसपीपी’को च्याप्टर क्लोज भएको भन्दै कुनै पनि प्रक्रिया अघि नबढ्ने बताएका हुन् ।
बैठकमा प्रधानसेनापति प्रभुराम शर्मालगायत उपस्थित छन् । बैठक जारी छ।







प्रतिक्रिया लेख्नुहोस्