२०८३ असार २१, आइतवार

प्रतिनिधिसभाको बैठक २ बजेलाई सारियो

प्रतिनिधिसभाको बैठक सूचना टाँसेर सारिएको छ ।

बुधबार बिहान ११ बजेका लागि डाकिएको बैठक १ बजेसम्म बस्न नसकेपछि सारिएको हो ।

बिहान ११ बजेका लागि डाकिएको बैठक दिउँसो २ बजे बस्ने गरी सारिएको संघीय संसद सचिवालयका महासचिव डा। भरतराज गौतमले जानकारी दिए ।

प्रतिक्रिया लेख्नुहोस्