जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजनतर्फ औपचारिक रुपमा अघि बढेको छ ।
मंगलबार अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई समूहले छुट्टाछुट्टै भेलाको आयोजना गरेर पार्टी विभाजनका लागि औपचारिक रुपमा अघि बढेका छन् । जडिबुटीस्थित रोयल जडिबुटी ब्याङक्वेटमा डा. भट्टराई समूहको भेला भइरहेको छ ।
भेलामा भट्टराई, महेन्द्र राय यादवसहितका नेताहरु सहभागी छन् । नेताहरू भेलामा पुग्नेक्रम जारी छ ।







प्रतिक्रिया लेख्नुहोस्