२०८३ बैशाख १७, बिहिबार

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

सुनको मूल्य आज स्थिर रहेको छ ।

छापावाल सुन प्रतितोला आज पनि ९५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजाबी सुन प्रतितोला ९५ हजार रुपैयाँ छ ।

चाँदीको मूल्य ५ रुपैयाँले घटेर प्रतितोला ११ सय ७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्