२०८३ बैशाख १६, बुधबार

बढ्यो सुनको मूल्य, पढ्नुहोस् तोलाको कति?

नेपाली बजारमा आज सुन र चाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार छापावाल सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले बढेर ९५ हजार तीन सय रुपैयाँ कायम भएको छ । तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै चाँदीको मूल्य प्रतितोला पाँच रुपैयाँले बढेर एक हजार एक सय ६५ रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्