२०८३ बैशाख १७, बिहिबार

सुनको मूल्य आज ९५ हजार ८ सय रुपैयाँ

नेपाली बजारमा आज छापावाला सुनको मूल्य ९५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजाबी सुनको मूल्य ९५ हजार ३ सय रुपैयाँ तोकिएको छ।

चाँदीको मूल्य एक हजार १७५ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्