२०८३ बैशाख १७, बिहिबार

बाघको आक्रमणबाट एक जना घाइते

बाघको आक्रमणबाट गन्यापधुरा गाउँपालिका–४ का नरबहादुर धानुक गम्भीर घाइते भएका छन् ।

उनलाई शुक्रबार बेलुकी गाउँ नजिकैको जङ्गलमा बाघले आक्रमण गरेको गन्यापधुरा–४ का वडाध्यक्ष नरेश भट्टले जानकारी दिए।

उनका अनुसार गम्भीर घाइते धानुकको डडेल्धुरा अस्पताल डडेल्धुरामा उपचार भइरहेको छ ।

 

प्रतिक्रिया लेख्नुहोस्