२०८३ अशोज ११, आइतवार

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ।

मंगलबारको तुलनामा आज सुनको मूल्य ५०० रुपैयाँले बढेको हो। आज सुन प्रतितोला एक लाख ५२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

चाँदीको मूल्य भने स्थिर छ। चाँदी बुधबार पनि मंगलबारकै मूल्य प्रतितोला एक हजार ८३० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया लेख्नुहोस्