२०८३ असार २०, शनिबार

लोकसेवा आयोगले सातै प्रदेशका लागि माग्यो २२७ जना कर्मचारी (विज्ञापनसहित)

लोकसेवा आयोगले विज्ञापन प्रकाशन गर्दै सातै प्रदेशमा कर्मचारी माग गरेको छ। आयोगले बुधबार जारी गरेको सूचनाअनुसार पाँचौं तहको प्राविधिक र अप्राविधिक पदका लागि कर्मचारी माग गरेको हो।

आयोगले निजामती सेवा, स्वास्थ्य सेवा तथा मानव अधिकार सेवा लगायतका समूहमा कर्मचारी मागेको हो।

उमेर हद १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेका, महिलाको ४० वर्ष ननाघेका र स्वास्थ्य सेवाको हकमा १८ वर्ष पूरा भइ ४५ वर्ष ननाघेको हुनुपर्नेछ।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले फागुन २० गतेसम्म र दोब्बर दस्तुर तिरेर फागुन २७ गतेसम्म आवेदन दिन सक्नेछन्।

-हेर्नुहोस् विज्ञापन:

प्रतिक्रिया लेख्नुहोस्