२०८३ बैशाख १३, आइतवार

बढ्यो सुनको मूल्य, प्रतितोलाको कतिप‍र्छ?

नेपाल बजारमा आज सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५ सय रुपैयाँले बढेको हो।

आज प्रतितोला छापावाल सुन १ लाख ८८ हजार ५ सय रुपैयाँ कायम भएको छ। हिजो छापावाल सुन प्रतितोला १ लाख ८८ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज चाँदीको भाउ स्थिर रहेको छ । आज चाँदी तोलामा १ हजार ९७० रुपैयाँ रुपैयाँ कायम भएको छ। हिजो पनि चाँदी तोलामा १ हजार ९७० रुपैयाँमा किनबेच भएको थियो।

प्रतिक्रिया लेख्नुहोस्