२०८३ जेष्ठ ४, सोमवार

बढ्यो सुनको मूल्य, कति पुग्यो?

नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एकैदिन सुन तोलामा ४ हजार २ सय रुपैयाँ बढेको हो । अघिल्लो दिन १ लाख ९२ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला १ लाख ९७ हजार १ सय रुपैयाँ तोकिएको हो ।

त्यस्तै आज चाँदीको मूल्य भने हालसम्मकै उच्च कायम भएको छ । आज १५ रुपैयाँ बढेर चाँदी प्रतितोला २ हजार १६५ रुपैयाँ पुगेको हो ।

 

प्रतिक्रिया लेख्नुहोस्