२०८३ कार्तिक १३, बिहिबार

प्रहरी मुख्यालयमा आज महत्वपूर्ण बैठक, डीआईजीहरूलाई पनि बोलाइयो

प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले सातै प्रदेशका डीआईजीहरुलाई पनि हेडक्वाटर बोलाएका छन् ।

पोलिसी कोअर्डिनेसन कमिटी (पीसीसी) को बैठक बोलाएका कार्कीले डीआईजीहरुलाई पनि हेडक्वाटर बोलाएका प्रहरी उच्च स्रोतले बताए ।

सीसी बैठक २ बजे बस्ने बताइएको छ । तर डीआईजीहरुलाई पनि हेडक्वाटर किन बोलाइयो भन्ने खुलेको छैन ।

प्रतिक्रिया लेख्नुहोस्