२०८३ मंसिर ४, बिहिबार

एक सातादेखि सुनचाँदीको मूल्य निरन्तर ओरालो, कतिमा झर्‍यो भाउ?

नेपाली बजारमा सुनचाँदीको मूल्यमा आजपनि गिरावट आएको छ ।

आज सुनको मूल्य तोलाको ३३ सयले घटेर तोलाको दुई लाख ५७ हजार ६ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन प्रतितोला दुई लाख ६० हजार ९ सयमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला ४५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला ३३३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि बुधबार चाँदी ३३८० रुपैयाँमा कारोबार भएको थियो ।

 

प्रतिक्रिया लेख्नुहोस्